काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ ।
सोमबार प्रतितोला एक लाख ६७ हजार मंगलबार एक हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर २ हजार ११५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्