काठमाडौँ। बुधबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । मंगलबार १ लाख ६२ हजार १०० रुपैयाँमा प्रतितोला विक्री भएको सुन बुधबँर १ लाख ६३ हजार रुपैइयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १ हजार ९५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्