फ्रान्सेली किसानद्वारा इयु—मर्कोसर व्यापार सम्झौताको विरोध


युरोपेली संघ (इयु) ले दक्षिण अमेरिकी व्यापार समूह मर्कोसरसँग वर्षको अन्त्यसम्ममा हस्ताक्षर गर्ने योजना बनाएको भन्दै व्यापार सम्झौताको विरोध गरेका छन् ।

फ्रान्सको सबैभन्दा ठूलो किसान युनियन, नेशनल फेडरेशन अफ एग्रिकल्चर होल्डर्स युनियनले देशभर ८५ वटा प्रदर्शनहरू आयोजना गरिएको छ ।

फ्रान्सेली कृषि क्षेत्रले सामना गरिरहेको आपतकालीन अवस्थाको बारेमा मानिसहरूलाई सम्झाउने उद्देश्य रहेको बताएका छन् । इयु—मर्कोसर राज्यहरू – अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वे – २०१९ मा एक व्यापक व्यापार सम्झौतामा पुगेका थिए ।