काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको निर्णयले आर्थिक वर्ष २०८०।०८१ को मुनाफाबाट सेयरभनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आए पश्चात कम्पनीको वार्षिक साधारण सभाबाट पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्