काठमाडौँ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ६०० रूपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ५१ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ हजार ६०० रूपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रूपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर एक हजार ८२० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्