काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर ११ गते मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । ।
प्रतिक्रिया दिनुहोस्