काठमाडौँ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार एक लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर एक हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्