काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि बुधबार नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले २० दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकले यसको साँवा ब्याज भुक्तानी पुष ९ गते गते जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा क, ख र वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्