काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन विहीबार एक लाख ५० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्