गणपति लघुवित्तले लाभांश नदिने


काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ। संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको १२३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले सोही बमोजिमको आर्थिक विवरणहरु सैस्थाको आगामी साधारण सभामा पेश गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने सनर्णय समेत गरेको छ ।