काठमाडौँ। इन्फिनिटी लघुवित्तले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले २०८० ८१ का लागि कुनैपनि लाभांश नदिने निर्णय गरेको हो ।
लघुवित्तले नेपाल राष्ट्र बैंकमा सोही बमोजिम वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृतीका लागि पेश गर्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्