काठमाडौं । गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति लिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्