काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ४०० रुपैयाँले बढेर एक लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ८१५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्