टुँडिखेलमा यसरी मनाइयो तमु ल्होसार (तस्बिरहरू)


काठमाडाैँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्दछन् ।

‘तमु ल्होसार’ पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा विभिन्न पहिरसहित संस्कृति दर्शाइएको थियो । तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ ।

2.jpg
5.jpg
1.jpg
IMG_5894.JPG
IMG_5891.JPG
IMG_5858.JPG
IMG_5892.JPG
IMG_5823.JPG
IMG_5897.JPG
IMG_5893.JPG
IMG_5860.JPG
IMG_5902.JPG
IMG_5858.JPG
IMG_5922.JPG
IMG_5927.JPG
IMG_5933.JPG
IMG_5958.JPG
IMG_5962.JPG
IMG_5965.JPG
IMG_5970.JPG

रुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्दछन् । ‘तमु ल्होसार’ पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न पहिरसहित संस्कृति दर्शाइएको थियो । तमु ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरु । 

2.jpg
3.jpg
4.jpg
5.jpg
1.jpg
IMG_5894.JPG
IMG_5891.JPG
IMG_5858.JPG
IMG_5892.JPG
IMG_5823.JPG
IMG_5897.JPG
IMG_5893.JPG
IMG_5860.JPG
IMG_5902.JPG
IMG_5858.JPG
IMG_5922.JPG
IMG_5927.JPG
IMG_5933.JPG
IMG_5958.JPG
IMG_5962.JPG
IMG_5970.JPG

फाेटाेः न्युज एजेन्सी नेपाल