काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुन बिहीबार ५०० रुपैयाँले बढेर एक लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर एक हजार ७९० कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्