चीनको तिब्बत केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प


काठमाडौं । काठमाडौँ र आसपासको क्षेत्रमा मंगलबार बिहान भूकम्पको ठूलो धक्का महसूस भएको छ।

प्रारम्भिक विवरण अनुसार, बिहान ६ः५० बजे तिब्बतमा केन्द्रविन्दु भएर ७.१ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ।

भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्तको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।