काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार एक लाख ५६ हजार ६०० रुपैयाँ पुगेको हो ।
चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर एक हजार ८८० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्