काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार एक लाख ६८ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ४०० रुपैयाँले घटेर एक लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्