सोमबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।