काठमाडौँ । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बिमा प्राधिकरणको अध्यक्ष सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको थियो । तीन जनामध्ये मन्त्रीपरिषद्ले ओझालाईलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्