पाथीभरा आन्दोलन : चन्द्र ढकालको व्यावसायिक उडानमा मनौवैज्ञानिक ठक्कर

सम्भवतः आफ्ना दुःखका दिन कम हुन थालेपछि र व्यावसायिक लय समात्न थालेपछि अहिले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेका चन्द्र ढकाललाई पछाडि फर्कनु परेको छैन । तत्कालै फर्किहाल्नुपर्ने अवस्था पनि छैन । व्यावसायिक उडानमा उनको गतिमा कतै ठेस लागेको यो बिचमा देखिदैन । ढकाल ‘कोर’ व्यवसायीमात्रै होइनन उनी अर्थराजनीति, यसको चक्करघनचक्कर र सम्बन्धबारे राम्रो जानकारी … Continue reading पाथीभरा आन्दोलन : चन्द्र ढकालको व्यावसायिक उडानमा मनौवैज्ञानिक ठक्कर