काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घटेर एक लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्