सार्वजनिक लेखा समितिले आफ्नो कार्य क्षेत्रमा पर्ने उजुरीको मात्र छलफल गर्ने


काठमाडौं । सार्वजनिक लेखा समितिले आफ्नो कार्य क्षेत्रमा परेका उजुरी छुटाएर छलफल गर्ने जनाएको छ ।

मंगलबार भएको लेखा समिति बैठकमा लेखा समितिमा उजुरीको चाङ रहेकोले समितिको कार्य क्षेत्र भित्र पर्ने र नपर्ने उजुरी छुटाएर छलफल गर्ने बताएका हुन् ।

एउटै उजुरी ३ ४ ओटा समितिमा दिने भएकोले आफ्नो कार्य क्षेत्र भित्र पर्ने मात्र छलफल गर्ने बताएको हो । Shortlist मा ४८ ओटा उजुरी रहेको र यसलाई दैनिक छलफल गरेरसक्ने बताएका हुन् ।