काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका केही समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै कोटेश्वरको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका छन् ।
प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा तोडफोड गर्दै लुटपाटसमेत गरेका छन्।
भाटभटेनीको परिसरमा राखिएको फलफूलसँगै विभिन्न सामान लुटिएका छन्।
प्रतिक्रिया दिनुहोस्