नेको इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । कम्पनीको गत आर्थिकवर्षको मुनाफाबाट आफ्ना सेयरधनिलाई ७.३६ प्रतिशत लाभाांश दिने घोषणा गरेको हो ।

वैशाख ११ गते बिहान ८ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०र८० को वित्तीय विवरण पारित गर्दै विवरणअनुसार कायम रहेको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०।३६८४ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लाग० गरी कुल ७।३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनिलाई वितरण गरिनेछ ।