काठमाडाैँ । ‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभासमक्ष पेश भएको छ ।
सभाको आइतवारको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ संसदमा पेस गरेका थिए । उक्त विधेयक अर्थ समितिबाट गत चैत ११ गते पारित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्