संघीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।