सम्पन्न नहुने परियोजना स्थगन र त्रुटीपूर्ण परियोजना खारेज गरिने


काठमाडौँ । सरकारले निर्माण सम्पन्नको सम्भावना नभएका निर्माणाधित तथा निर्माण गर्नुपर्ने सबै परियोजना खारेज गर्ने भएको छ ।

आज संसदमा पेश भएको नीति तथा कार्यक्रममा आवश्यक स्रोतको आँकलन गरी सम्पन्न नहुने सम्भावना भएका परियोजनालाई स्थगन गर्ने र त्रुटीपूर्ण परियोजना खारेज गर्ने उल्लेख छ ।