काठमाडौं । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीलाई १ ः १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्