काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ८४ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ५०० रूपैयाँले बढेर एक लाख ८४ हजार ६०० रूपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य एक हजार ९१० रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्