काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक हजार ७०० रुपैयाँले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्