काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार एक लाख ८४ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर एक हजार ९४० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्