काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।
आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त गर्ने छ ।
आजै अर्थ मन्त्रालयमा बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् विश्व पौडेल, राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेपछि नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद् बैठक बसेकाे भएको हो ।
प्रतिक्रिया दिनुहोस्