काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य बुधबार ५ हजार रुपैयाँले बढेर एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदप्को मूल्य प्रतितोला ५० रुपैयाँले बढेर एक हजार ९९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्