काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले चेरी कम्युनिकेशन प्रा.लि. को अनुमतिपत्र खारेज गरेको छ ।
नविकरणको लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले खारेज गरेको प्राधिकरणले जनाएको छ ।
कम्पनीले तिर्न बुझाउनुपर्ने रकमका सम्बन्धमा ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न भनेको छ ।
प्रतिक्रिया दिनुहोस्