काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट अनुमोदन गरेको छ।।
संसद्मा बजेट पेस गर्नुअघि बसेको बैठकले नयाँ बजेट अनुमोदन गरेको हो।
संघीय संसद्मा बेलुकी ५ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्