काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले पाङ्ग्ररिक कृषि प्रवर्धनका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले मुलुकको कृषिजन्य उत्पादनमा माटोको गुणस्तर महत्वपूर्ण हुने भन्दै सरकारले पाङ्ग्ररिक कृषि प्रवर्धनका लागि उक्त रकम विनियोजन गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्