काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय तर्फ ५७ अर्ब ४८ करोड रुपैँया विनियोजन गरेको छ ।
बिहीबार आर्थिक वर्ष २०८२/८३ काे बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुरा बताएका हुन् ।
सरकारले रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्याउने भएको छ । रासायनिक मलका लागि सरकारले २८ अर्ब बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्