बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने


काठमाडौँ । सरकारले बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमा यसबारे व्यवस्था गरिएको जानकारी दिए ।