त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ अर्ब रुपैयाँ बजेट विनियोजन


काठमाडौँ । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आर्थिंक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिने भएको छ भने गौतम बुद्ध विमानस्थललाई पर्यटक र श्रमिकहरुको लागि किफायति हुने गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।