सरकारले सबै प्रदेशमा उपभोक्ता अदालत बिस्तार गर्ने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गर्ने भएको छ ।

बिहीबार आर्थिक वर्ष २०८२/८३ लागि बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुरा बताएका हुन् ।

उपभोक्ता अदालतमा उपभोक्ताले ठगिका प्रमाणसहित निवेदन दिएर न्याय पाउन सक्छन् ।