वैदेशिक लगानी आकर्षित मध्य पहाडी क्षेत्रमा डाटा सेन्टर स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने


काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न मध्य पहाडी क्षेत्रमा डाटा सेन्टर स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ ।

आर्थिंक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै डाटा सेन्टर स्थापना गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा र विद्युत् उपलब्ध गराउने उल्लेख गरिएको छ ।

कोहलपुरमा निर्माणाधिन डाटा सेन्टर सञ्चालनमा ल्याइने भएको छ । काठमाडौँमा सूचना प्रविधि पार्क स्थापना गरिने भएको छ ।