काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब २८ करोड रूपैँया विनियोजन गरेको छ ।
बिहीबार आर्थिक वर्ष २०८२/८३ लागि बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुरा बताएका हुन् ।
सरकारले भैरहवा र पोखरा उडान गर्न विमान कम्पनीशहरुलाई थप सुविधाहरु दिएर प्रोत्साहन गर्ने अर्थमन्त्री पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्