सबै प्रकारका सामाजिक सुुरक्षा भत्ताको लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन


काठमाडौँ । सबै प्रकारका सामाजिक सुुरक्षा भत्ताको लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आर्थिंक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।