सरकारले ‘रोजगार पोर्टल’ सञ्चालनमा ल्याउने


काठमाडों । सरकारर्ले रोजगार पोर्टल सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बेरोजगारी समस्या दिगोरुपमा समाधान गर्नको लागि रोजगार पोर्टल सञ्चालन गरिने बताएका छन् ।

सरकारले रोजगार पोर्टलसँगै रोजगारी र कामदारर खोज्न सहज हुने गरी सबै प्रदेशमा रोजगार मेला आयोजना गर्ने घोषणा गरेको छ । त्इस्तै वैदेशिक रोजगारीमा जाने महिलाको कार्यस्थलमा हुने सुरक्षा सुनिश्चतता हुने गरी थप सम्झौता गरिने अर्थमन्त्री पौडेलले बताए ।