काठमाडौँ । सौर्य, जैविक तथा वायु उर्जामा निजी क्षेत्रको लगानी आकर्षित गरिने भएको छ ।
आर्थिंक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै सौर्य, जैविक तथा वायु उर्जामा निजी क्षेत्रको लगानी आकर्षित गरिने बताएका हुन् ।
वैकल्पिक उर्जातर्फ २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्