काठमाडौँ । बन्द अवस्थामा रहेको काठमाडौँ हेटौंडा रोप वेको विकल्पमा पोड वे सम्भाव्यता अध्ययन गर्न आवश्यकता अनुसार बजेट विनियोजन गरिने भएको छ ।
आर्थिंक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै काठमाडौँ हेटौंडा रोप वेको विकल्पमा पोड वे सम्भाव्यता अध्ययन गरिने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्