एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने


काठमाडौँ । एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने भएको छ ।

आर्थिंक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा र गैर बैंकिङ् सम्पत्तिको व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने बताएका हुन् ।