साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने


काठमाडौँ । सरकारले साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।