काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ मा नियो बैंक स्थापना गर्ने भएको छ ।
आर्थिंक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै सरकारले आर्थिक वर्ष २०८२/८३ मा नियो बैंक स्थापना गर्ने बताएका हुन् ।
डिजिटल मोबाइल तथा शाखा रहित बैंकिङ् सेवा विस्तार गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्